
दैलेखमा कुन दलको कती भोट ? यस्तो छ अङ्कगणितः
प्रकाशित मितिः २८ आश्विन २०७४, शनिबार १८:४६
दैलेख जिल्लामा ११ वटा स्थानीयतहहरु रहेका छन् । यसअघि भएको स्थानीय तहमा नेकपा एमालेले ३ नगरपालिका सहित ७ स्थानीय तह जितेको थियो भने काँग्रेसले १ नगरपालिकासहित ४ स्थानीय तह जितेको थियो माओवादी केन्द्र र अन्य साना दलहरुले कुनैपनि स्थानीय तह जित्न सकेनन् ।
हाल प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा दलहरुले जोड घटाउ शुरु गरिसकेका छन् । यहि मत परिणामलाई आधार मान्दा आगमी मंसिरमा हुन गइ