☰ open Loading... 24 April 2025|  

Tag: टेक शाही

राज्यले त ठग्यो-ठग्यो, एयरलाइन्सले पनि ठग्छन् कर्णालीका जनतालाई

राज्यले त ठग्यो-ठग्यो, एयरलाइन्सले पनि ठग्छन् कर्णालीका जनतालाई

    प्रकाशित मितिः २९ आश्विन २०७४, आईतवार १०:४१
डोल्पा । कर्णालीका पांचवटा जिल्ला यातायातको सुविधाको हिसाबमा निकै पछाडी छन् । यहाँका जिल्लाहरुसम्म पुग्नको लागि सडक यातायातको राम्रो सुविधा छैन् । त्यसोत कर्णालीमा हवाई यातायात पहिलो विकल्पको रुपमा रहँदै आएको छ । कर्णालीका अन्य जिल्लाहरु भन्दा डोल्पामा यातायातको झनै असुविधा रहेको छ । दुर्गम जिल्ला डोल्पासम्म अहिलेसम्म पनि सडक यातायातको सुविधा छैन् । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेक