☰ open Loading... 29 April 2025|  

Tag: डाव (दैलेख)

परियोजना होल्ड होईन, निर्माण हुन्छ ः जिएमआए

परियोजना होल्ड होईन, निर्माण हुन्छ ः जिएमआए

    प्रकाशित मितिः ६ आश्विन २०७४, शुक्रबार १०:३७
डाव (दैलेख) ।  बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणका लागि वित्तिय ब्यवस्थापनमा जुटेका बेला विरोधी दल तथा स्थानीयहरुबाट नदि होल्ड गर्नका लागि जिएमआरले चलखेल गरेको आरोप लागिरहेका बेला निर्माणको जिम्मा पाएको भारतिय कम्पनी जिएमआरले नागरिकसंग नदि होल्ड गर्ने कुनै मनसाय नभएको प्रतिक्रिया नागरिक प्रतिनिधिसंग दिएको छ । माथिल्लो कर्णाली जलविद्युत परियोजनाका निर्माण प्रमुख केके शर्माले निर