☰ open Loading... 24 April 2025|  

Tag: डा. अरुणकुमार सिंह

लेट्स प्ले होली ! होलीमा स्वास्थय सुरक्षा

लेट्स प्ले होली ! होलीमा स्वास्थय सुरक्षा

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १०:२५
होलीमा हेल्थ  – होली रङहरूको पर्व हो । यो पर्वमा एक–अर्कालाई रङ छ्यापेर खुसी साटासाट गरिन्छ । होलीको एक दिनअघि होलिका दहन गरिन्छ । र, अर्को दिन बिहान पानीमा रङ घोलेर एक–अर्कामाथि फाल्ने प्रचलन छ । स–साना नानीहरूदेखि प्रौढ–वृद्धहरूसम्म यो चाड लोकप्रिय छ । यो प्रेमको पर्व पनि हो । फागुन महिनामा मनाइने भएकाले यसलाई फागु भन्ने प्रचलन पनि छ । तर, होलीमा प्रयोग गर्ने रङबारे भने सचेत हुन आवश्यक छ