
सुविधा थप्दै सरकारी अड्डा : यातायातमा बैंकिङ्ग सेवा
प्रकाशित मितिः २ श्रावण २०७४, सोमबार १४:२२
सुर्खेत : यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले आईतबारदेखि बैंकिङ्ग सेवा शुरु गरेको छ । सेवाग्राहीहरुको चाप बढेसँगै कार्यालयका कामलाई छिटो छरितो बनाउन बैंकिङ्ग सेवा शुरुवात गरेको हो । कार्यालयले राजश्व संकलनमा सहजता ल्याउन नेपाल इन्भेष्टमेन्ट बैंकसँग समन्वय गरेको बताइएको छ ।
राजश्व संकलनमा सेवाग्राहीलाई लाईन बस्नुपर्ने बाध्यतालाई निराकरण गर्न कार्यालय परिषरबाटै बैंकिङ्ग सेवा शुरु गरेको कार्याल