
यी हुन् मध्य र सुदूरपश्चिमाञ्चलका ४९ स्वास्थ्य केन्द्रमा खटिएका डाक्टरहरु (नामावलीसहित)
प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार १५:०४
सरकारले देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर खटाएको छ । स्वास्थ्य मन्त्रालयले खटाएका डाक्टरमध्ये अझै दुई वटा केन्द्रमा भने डाक्टर पुग्नै बाँकी छ । मन्त्रालयले दशैँको विदा लगत्तै ति केन्द्रमा पनि डाक्टर पुगिसक्ने जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पदवहाली गरेकै दिन डाक्टर नपुगेका देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिना भित्र डाक्टर पुर्याउन निर्देशन दिएका थिए । सोही निर्देशन अ