☰ open Loading... 29 April 2025|  

Tag: डेस्क सम्वाददाता

ईतिहास लेखन गौरवपूर्ण काम : विज्ञ

ईतिहास लेखन गौरवपूर्ण काम : विज्ञ

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १०:२७
दैलेख । दैलेखी पत्रकारहरुको अगुवाईमा दैलेखको ईतिहास लेखनको भएको कदम गौरवपूर्ण भएको विज्ञहरुले बताएका छन् । काठमाडौ भएको छलफल कार्यक्रममा विज्ञहरुले ईतिहास लेखन ऐतिहासिक काम भएकाले प्रतिक्रिया दिएका हुन् । प्राध्यापक डाक्टर राजाराम सुवेदीले यूवाहरुले ईतिहास लेखाउन र प्रमाणित गर्न लाग्नु सवैका लागि प्रेरणाको कुरा भएको बताए । उनले आफु ऐतिहासिक जिल्लामा गएर खोज अनुसन्धान गर्न पाउन निकै खुसी लागेको