☰ open Loading... 29 April 2025|  

Tag: डोटी

सल्लाको वनमा अनधिकृत फँडानी

सल्लाको वनमा अनधिकृत फँडानी

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १३:५३
डोटीको जोरायल क्षेत्रमा सल्लाको वनमा व्यापक फँडानी भइरहेको छ ।  सो क्षेत्रका चार वटा सामुदायिक वनका सल्ला अवैधरुपमा धमाधम काटिइँदै छन् । यो काममा उपभोक्ता, ठेकेदार र वन कर्मचारीको मिलोमतो देखिएको छ । लक्ष्मीनगर गाविसका मालिका सामुदायिक वन, मसानी सामुदायिक वन, सिद्धबाबा सामुदायिक वन र परिवर्तन सामुदायिक वनमा फँडानी भइरहेको हो । स्थलगत रुपमा धमाधम रुख काट्ने र गोलिया पार्ने काम भइरहेको छ । अहि
डोटीमा पहिलोपटक हाटबजार

डोटीमा पहिलोपटक हाटबजार

    प्रकाशित मितिः ४ पुष २०७३, सोमबार १६:१९
जिल्लामा पहिलोपटक हाटबजार लाग्ने भएको छ । जिल्लाको समरमुकाम सिलगढी र राजपुरमा प्रत्येक महिनाको १० र २५ गते हाटबजार लाग्ने भएको हो । जिल्लामा हुने विभिन्न प्रकारका उत्पादनलाई सहज तरिकाले बजारसम्म पु¥याउन नयाँ अभियान थालिएको कृषि तथा पशु हाटबजार व्यवस्थापन समिति संयोजक धर्मानन्द जोशीले बताए । जिल्लामा हुने उत्पादनले उचित मूल्य नपाएको र ग्राहकले समेत चर्को मूल्य तिर्नुपर्ने स्थिति नियन्त्रण
तरकारी खेतीबाट मनग्य आम्दानी

तरकारी खेतीबाट मनग्य आम्दानी

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:५०
लाटामाडाैं, ९ तिलतालीका कृषक मैनादेवी बोगटीको बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा फलेका हुन्छन् । मौसमअनुसार खुल्ला ठाँउमा र हिउँमा प्लास्टिकको घर बनाएर उनले तरकारी फलाउने गरेकी छन । आफ्नै बारीमा पसिना चुहाएर फलाएको गोलभेँडाले राम्रो बजार पाएपछि उहाँले यसवर्ष मात्रै १८ क्वीन्टल गोलभेँडा प्रतिकेजी रु ५० को दरले गाउँमै बेचेको बताइन  । गोलभेँडाबाट राम्रो आम्दानी भएको र एक याममा ६ क्वीनटलसम्म
खानेपानी योजना अलपत्र

खानेपानी योजना अलपत्र

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १३:३०
डोटीको लानाकेदारेश्वर गाविसमा पर्ने बडिकेदारमा करिब तीनवर्ष अगाडिदेखि सुरु भएको बडिकेदार खानेपानी योजना हालसम्म अलपत्र परेको छ । गत वर्ष नै पूरा हुने खानेपानी योजना हालसम्म पनि सम्पन्न नहुँदा यस क्षेत्रका जनतामा निरासा छाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत नेपाल सरकारको रातो किताबमा परेको करिब रु दुई करोडको योजनामध्ये रु १५ लाख रकम निकासा भइसक्दा समेत योजनाले पूर्णता पाउन सकेको छैन