☰ open Loading... 29 April 2025|  

Tag: डोल्पा ।

डोल्पामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

डोल्पामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

    प्रकाशित मितिः ५ बैशाख २०७४, मंगलवार १७:३४
डोल्पा । डोल्पाको ठूलो भेरी नगरपालिका ९ मा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। डोल्पा प्रहरीका अनुसार पार्टी हाल्ने भन्ने ठाउँको उकालो बाटोमा भे १ च १२५१ जीपको इन्जिनले काम गर्न नसक्दा दुर्घटना भएको हो । प्रहरीले जीप दुर्घटनामा घाइते भएका पाँच पुरुष र एक महिलाको उद्धार गरेको थियो। सोही मध्ये चार जनाको मृत्यु भएको हो। घाइते दुई जनाको जिल्ला अस्पतालमा उपचार भइराखेको छ। दुर्घटनाको थप विवरण

स्थानीय तह आर्थिक रूपमा कमजोर

    प्रकाशित मितिः ६ चैत्र २०७३, आईतवार २०:२२
साविक २३ गाविस रहेको डोल्पामा आठवटा स्थानीय तह बनाइएको छ । यी स्थानीय तहको आन्तरिक आर्थिक समाथ्र्यता कार्यालय सहयोगी पाल्न नसक्ने अवस्थामा रहेको देखिएको छ । जिल्लामा रहेका स्थानीय तहमा आन्तरिक आर्थिक सुरक्षा कमजोर रहेको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताए । उनका अनुसार विघटित गाविसहरूको आन्तरिक आर्थिक स्रोतलाई हेर्दा नयाँ स्थानीय तहको आन्तरिक आम्दानी मुस्किलले वार्षिक ३ लाख मात्र छ । अघ