
डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा हुने
प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार ०९:५५
डोल्पा । डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहुँच पु¥याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ । जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ ।
अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्