☰ open Loading... 24 April 2025|  

Tag: ढिमे (जाजरकोट)

खलो उठाएर परिवार पाल्ने जनेले छोरोका उपचार गराउन सकेन

खलो उठाएर परिवार पाल्ने जनेले छोरोका उपचार गराउन सकेन

    प्रकाशित मितिः ४ पुष २०७३, सोमबार १५:५७
ढिमे घरङ्गाका अमरबहादुर आग्री अहिले ओछ्यानमा थला पर्नुभएको छ । बोल्न, सुन्न र हिँड्डुल गर्न नसक्ने आग्री अहिले १७ वर्षको भए । गरिब परिवारका उहाँ अरूको सहारामा बाँचि रहेका छन् । हात, खुट्टा नचल्ने, कान नसुन्ने र बोल्न पनि नसक्ने अमरको स्याहारका लागि एकजना दैनिक हेराला बस्नुपर्ने बाध्यता रहेको छ उनको परिवारलाई । घरको कुनै पनि परिवारका सदस्यले अमरले खाना र दिसापिसाब गर्ने समयमा ध्यान नदिए उनी आफ