
प्रधानमन्त्री प्रचण्डलाई खुला पत्र
प्रकाशित मितिः २० कार्तिक २०७३, शनिबार १८:४६
सम्माननीय
प्रधानमन्त्रीज्यू,
कुशल छौँ, कुशलताको कामना गर्दछौँ । हाम्रो नेपालमा जनता कुशल हुन आवश्यक हुँदैन । नेताहरु कुशल भए पुग्छ । नत्र फेरि देशको ढुकुटी रित्तिन्छ । १० बर्षको जनयुद्धपछि जंगलबाट गाउँमा वा जनतासीत घुलमिल हुन सक्नुभएको हजुरलाई भेट्न धेरै ठूलो प्रयास भयो ।
विडम्बना नसकेर आजै चिठीमार्फत हजुरलाई भेट्ने आशा प्रकट गर्दैछु । पहिलोपटक हजुर प्रधानमन्त्री हुँदा मलाई आफ्नो मन खुशीले गद