☰ open Loading... 26 April 2025|  

Tag: दाङ।

दाङमा दुई शव फेला

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २०:४१
जिल्लाको राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकामा एक, एक जनाको शव फेला परेका छन् । राप्ती गाउँपालिका(१ स्थित राप्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । कालो टिसर्ट र निलो जिन्स पाईन्ट लगाएको र कपाल झरेको अवस्थामा शव फेला परेको हो ईलाका प्रहरी कार्यालय भालुबाङका अनुसार सोमबार जंगलमा गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस्तै, घोराही उप