☰ open Loading... 29 April 2025|  

Tag: दाङ ।

बस भित्रै जलेर मृत्यु

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १९:३४
घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए  । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्युहुनेमा अन्दाजी