☰ open Loading... 29 April 2025|  

Tag: दाङ

चुनाव सार्न सकिंदैन : उपप्रधानमन्त्री थापा

चुनाव सार्न सकिंदैन : उपप्रधानमन्त्री थापा

    प्रकाशित मितिः ५ बैशाख २०७४, मंगलवार १७:५९
उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनाव कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । राप्रपाले मंगलबार तुलसीपुरमा आयोजना गरेको राप्ती अञ्चल स्तरीय सभालाई सम्बोधन गर्दै थापाले अहिलेको चुनाव चुनावका लागि मात्रै नभएकाले जसरी पनि गर्नैपर्ने बाध्यता रहेको बताए ।  अहिलेको चुनाव संविधानको कार्यान्वयनसँग जोडिएकाले स्थगित गर्न नमिल्ने उनले बताए । ‘तत्काल चुनाव नगरे संविधान

चोरी अभियोगमा आठ पक्राउ

    प्रकाशित मितिः १९ चैत्र २०७३, शनिबार ०८:०५
दाङ । चोरीमा संलग्न रहेको अभियोगमा दाङमा प्रहरीले नगद र गहना सहित ८ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङल जिल्लाका बिभिन्न ठाउँमा सञ्जाल बनाएर चोरीमा संलग्न भएको अभियोगमा ८ जना युवालाई नगद र गहना सहित सार्वजनिक गरेको हो । घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न स्थानका २२ घरबाट नगद रुपैयाँ, सुन, चाँदी, ल्याप्टप, मोवाईल फोन सेट, चक्कु सहितका सामाग्रिहरु सहित ८ जन
रेड पान्डाको छालासहित तीन पक्राउ

रेड पान्डाको छालासहित तीन पक्राउ

    प्रकाशित मितिः ३ चैत्र २०७३, बिहीबार ११:२०
दाङ । दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङ र
बालविवाह रोक्न किशोरी आमा सङ्गठित

बालविवाह रोक्न किशोरी आमा सङ्गठित

    प्रकाशित मितिः २२ फाल्गुन २०७३, आईतवार ०९:५४
दाङ । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् । जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविवाह निरुत्साहित अभियान सुरु गरिएको हो । विवाहित किशोरी आमालाई मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचे
बस भित्रै जलेर मृत्यु

बस भित्रै जलेर मृत्यु

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १४:४५
दाङ । घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्युहुनेमा अन्
नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द

नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १३:३३
दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै त्यहाँ सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ । प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य चौकीका प्रमुख विमल केसीले बताए । सुगमताको हिसाबले हेर्दा हाल यो स्वास्थ्य चौकी नगरपालिकामा पर्दछ, भौगोलिक हिसाबले अति नै दुर्गम छ । विगत

चुनाव गर्न सरकार तत्पर छैनः नेता भुषाल

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार ०९:३३
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य बेदुराम भुषालले निर्वाचन घोषणा गर्न सरकारले तत्परता नदेखाएको बताएका छन । सरकारले निर्वाचनभन्दा पनि संविधान संसोधन ल्याएर निर्वाचन टार्न खोेजेको आरोप उनको थियो । सरकारले निर्वाचनमा तत्परता देखाउन सकेको छैन, प्रेस चौतारी दाङले योजना गरेको पत्रकार सम्मेलनमा नेता भुषालले भने ‘निर्वाचनका लागि निर्वाचन विधेयक अघि बढ्न सकेको छैन । अरु कार्य पनि त्यतिकै छन् ।’ उ
अभिभावकसँग शुल्क असुली बाध्यता

अभिभावकसँग शुल्क असुली बाध्यता

    प्रकाशित मितिः ४ माघ २०७३, मंगलवार १३:४२
घोराही– ३ स्थित रात्रि प्रावि क्वाडीले शैक्षिक गुणस्तर बढाउन भन्दै ०६७ देखि निजी विद्यालयकै ढाँचामा पठनपाठन सुरु गर्‍यो। निजी विद्यालयजस्तै नर्सरी, युकेजी, केजी हुँदै कक्षा वर्गीकरण गरेको यो विद्यालयले अंग्रेजी माध्यमबाटै पठनपाठन सञ्चालन गर्‍यो। अंग्रेजी माध्यमबाट पठनपाठन गर्दा थप शिक्षक चाहिएपछि विद्यालयले निजी स्रोतमा दुई शिक्षक नियुक्ति गर्‍यो। विद्यालयलाई अभिभावकले सहयोग शुल्क जुटाउने लिखित
धान उत्पादन एघार प्रतिशतले वृद्धि

धान उत्पादन एघार प्रतिशतले वृद्धि

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १९:००
दाङ । यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्लामा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको हो । गतवर्ष एक लाख ४९ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको थियो । कुल ३८ हजार १०० हेक्टर जमिन धानखेती हुँदै आएकामा यसवर्ष ३६ हजार ५०० हेक्टर जमिनमा मात्रै धानखेती भएको कार्यालयले जनाएको छ ।
एघार हजारलाई नयाँ दृष्टि

एघार हजारलाई नयाँ दृष्टि

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १४:५३
दाङ । यहाँको अस्पतालले सन् २०१६ मा ११ हजारभन्दा बढी मोतीविन्दुका बिरामीको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको छ ।  राप्ती आँखा अस्पताल दाङले एक वर्षका अवधिमा दुई लाख २० हजार ५९ जना आँखाका बिरामीलाई सेवा दिएको र तीमध्ये ११ हजार २०५ जनामा मोतीविन्दुका कारण आँखा नदेख्ने समस्या थियो । त्यसैगरी अस्पतालले यस वर्ष निःशुल्क आँखा शिविर र स्कुल आँखा स्वास्थ्य कार्यक्रम गरी निःशुल्क रुपमा २६ हजार तीन सय