☰ open Loading... 29 April 2025|  

Tag: दार्चुला

भारतमा एक नेपाली मृत भेटिए

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १८:४०
भारतको पिथौरागढ जिल्लाको धारचुलामा शुक्रबार बिहान एक नेपाली मृत फेला परेको छ । मानसरोवर सडक खण्डको निङलपानी नजिक धारी(३ का ४० वर्षीय चन्द्रसिंह कुँवर टाउकोमा चोट लागेको अवस्थामा सडकमा फेला परेको स्थानीयले बताएका छन् । मृतक कुँवरको टाउकोमा गम्भीर चोट लागेकाले नाक र कानबाट रगत बगिरहेको अवस्थामा फेला परेको धारीका स्थानीय नरेन्द्रसिंह कुँवरले जानकारी दिए । उनको शव दिउँसोसम्म धारचुलास्थित स्वास्थ्य क