
आर्थिक सवलिकरणमा महिला
प्रकाशित मितिः २४ माघ २०७३, सोमबार ०८:२७
वास्तवमा महिलाहरुलाई आर्थिक रुपमा सशक्त र जिम्बेवारी दिई उनिहरुको अर्थतन्त्रमा उत्पादन मूलक कार्य योजना निर्माण गरी अर्थतन्त्रमा प्रतिस्पर्दा गरी उपयूक्त जिविको पार्जन आय आर्जनको साथै बाताबरण अनुकुल महिलाहरुको आर्थिक सवलिकरणमा बिशेष जोड दिएको छ ।
भनिन्छ । अधिकाशं महिलाहरु घरको चुला चौका मात्र सिमित भई घर ब्यबहार चलाउने छोराछोरीलाई हुर्काउने बढाउने देैेखी लिएर घाँस दाउरा काट्ने सम्म फलस्वरुप परि