☰ open Loading... 30 April 2025|  

Tag: दीपक श्रेष्ठ

राष्ट्रिय कलाकारको आगमनले महोत्सवमा दर्शकको घुइचो

राष्ट्रिय कलाकारको आगमनले महोत्सवमा दर्शकको घुइचो

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:२६
बर्दिया, (गुलरिया) । बर्दियाको गुलरिया नगरपालिकामा संचालन भइरहेको “मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी महोत्सव ०७३” मा राष्ट्रिय स्तरका चर्चित कलाकारको दैनिक सहभागिताले रौनक थपेको छ । उनीहरूले आफ्ना गीतसंगीतबाट दर्शकलाई नचाएपछि मेलाको रौनक दिनदिनै बढेको हो । बर्दियामा क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी मेलामा कलाकार अवलोकनकर्ताको पहिलो रोजाइमा परेक
बर्दियामा महाेत्सव शुरू

बर्दियामा महाेत्सव शुरू

    प्रकाशित मितिः २८ पुष २०७३, बिहीबार १८:५०
सरकार र निजि क्षेत्र मिलेर अगाडी बढे देश समृद्भ हुन्छ : भवानी राणा बर्दिया । अबको विकास भनेको सरकार र निजि क्षेत्र मिलेर अगाडी बढे देश समृद्ध हुने नेपाल उद्योग वाणिञ्य संघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष भवानी राणाले बताएकी छन । बर्दियाको गुलरियामा आज देखि उद्योग वाणिञ्य संघ गुलरिया बर्दिया द्धारा आयोजित “मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी महोत्सव ०७३”को उद्दघाटनको
मध्यपश्चिमाञ्चल पर्यटन महोत्सवको तयारी पुरा

मध्यपश्चिमाञ्चल पर्यटन महोत्सवको तयारी पुरा

    प्रकाशित मितिः २७ पुष २०७३, बुधबार १८:१०
बर्दिया । बर्दियाको गुलरियामा जिल्लाको कृषि, औद्योगिक लगायत पर्यटकिय क्षेत्रको विकास प्रर्वद्धन गर्दै आर्थिक बृद्धि सहितको गरिवी न्यूनिकरणका लागि मध्यपश्चिमाञ्चल स्तरिय क्षेत्रिय पर्यटन महोत्सवको तयारी पुरा भएको छ । पुष २८ गते विहिवार देखि संचालित महोत्सवमा बर्दियाको जैविकविविधता, मौलिकता, साँस्कृतिक सम्पदाको सम्भावना र अवसरलाई प्रचारप्रसार गर्दै समग्र जिल्लाको व्यवशायिक स्तर उकास्नका लागि उद्य
ट्रकले किच्दा ७५ बर्षिय वृद्भकाे मृत्यु

ट्रकले किच्दा ७५ बर्षिय वृद्भकाे मृत्यु

    प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १३:२८
बर्दिया । ट्रकको किच्दा एक वृद्ध महिलाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित भंस्सार रोडमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना.३ ख. ५९०३ नम्वरको ट्रकको किच्दा उनकाे मृत्यु भएको प्रहरीले बताएको छ । आज विहान ११ बजेको समयमा ट्रकले किच्दा बर्दिया गुलरिया नगरपालिका ८ बस्ने ७५ बर्षिय राधा देवि बानियाको घटना स्थल मै मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक चक
हराएको चार महिनापछि बालकको उद्दार

हराएको चार महिनापछि बालकको उद्दार

    प्रकाशित मितिः १२ पुष २०७३, मंगलवार ०९:२२
बर्दिया । भारतको बहराइच जिल्ला स्थितको रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका एक बालकलाई बाँकेको एक संस्थाले उद्दार गरेको छ । बर्दियाको गुलरिया नगरपालिका बडा नं १२ टेपरी स्थायी घर भएका ९ बर्षिय अजय वि.क.लाई भारतको बहराइच जिल्लामा अलपत्र परेको अवस्थामा भारतमा बालबालिका क्षेत्रमा कार्यरत देहात संस्थाले उद्दार गरि बाँकेमा कार्यरत केआई नेपाल बाँकेको संयोजनमा उद्दार गरिएको हो । मानव बेचविखन क्
बन्दका कारण बाँके र बर्दियाको जनजीवन प्रभावित

बन्दका कारण बाँके र बर्दियाको जनजीवन प्रभावित

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १३:१९
बर्दिया । सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरेर प्रदेश नम्बर ५ टुक्राउन लागेको भन्दै नेकपा एमाले, जनमोर्चा नेपाल र नेमपा माले ले आज देखि तीन दिनका लागि ५ नम्बर प्रदेशका जिल्लामा बन्द आह्वान गरेका छन । बन्दका कारण बर्दियासहित बाँके, दाङ लगायतका जिल्लाहरुको जनजीवन प्रभवित भएको छ । बर्दियाका मुख्य बजार गुलरिया, मैनापोखर, सानोश्री, राजापुरका सम्पुर्ण पसलहरु बन्द छन भने पुर्वपश्चिम राजमार्ग र
शसस्त्र प्रहरीद्धारा अवैध काठ बरामद

शसस्त्र प्रहरीद्धारा अवैध काठ बरामद

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार ०९:३२
बर्दिया । अवैध तरिकाले लुकाई राखेको सुराकीको आधारमा बर्दिया स्थीत शसस्त्र प्रहरी सिमा सुरक्षा बलको गस्ती टोलीले बुधवार विहान ८ बजेको समयमा अवैध काठ पक्राउ गरेको छ । बर्दियाको मैनापोखर गा.वि.स. वाड नं. १ स्थित लोखरपुर सामुदायिक वन उपभोक्ता समिति भित्र वेवारिशे अवस्थामा ६१ दशमलव १२ क्यिुफिट ७ थान अवैध सालका गोलीया पक्राउ गरिएको जानकारी जिल्ला वन कार्यालय बर्दियाका सुचना अकिारी दोर्ण राज शर्माले बता