
आँसुमा नअटाएको पीडा
प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १६:२८
महिलाहरु सृष्टि र सृजनाका मुहान हुन । प्राकृतिक तथा शारीरिक रूपमै महिलाहरु संवेदनशील र कोमल हृदयका हुन्छन् । गर्भधारण गर्नु, बच्चा जन्माउनु, हुर्काउनु,बढाउनु लालनपालन गर्नु महिलाको जिम्मेवारी भित्र पर्दछ भने घर भित्रको चुलोचौको देखि लिएर घर बाहीरको घा“स, दाउरा र खेतबारीको काम समेत गर्नु नेपाली समाजमा महिलाहरुको पारिवारिक कर्तव्य ठहर्दछ ।
आज विश्व एक्काईसौं सताप्दीमा आईपुग्दा जताततै महिला अधिकारको