☰ open Loading... 29 April 2025|  

Tag: देवेन्द्र बस्नेत

श्रीमानको मृत्युको कारण जान्न खोजेर पार्वतिले के अपराध गर्दैछिन् ?

श्रीमानको मृत्युको कारण जान्न खोजेर पार्वतिले के अपराध गर्दैछिन् ?

    प्रकाशित मितिः ७ आश्विन २०७४, शनिबार १८:०४
कार्यकक्ष एउटै । दिनभरजसो उनिसंगै हुन्छु । नैराश्यताको स्वर हटिसकेको छैन । आवाजले ‘पीडा’ प्रष्टै बोल्छ । शरिरमा फेरिएको पोशाकको रंगले ‘सादा’ बनाईदिएको छ । म तुँहालिएको उनको मनलाई चकमन्न तुल्याउने प्रयास गर्छु । केहि ‘रमाईला’ प्रसंग निकाल्न खोज्छु । अनुहार मात्रै ‘फिस्स’ गर्छ, मन खुलेर हाँस्दैन । अनि लाग्छ म ‘ट्र्याक’ भन्दा बाहिर गएँ । उनको मन दुखाएँ । भन्छन् ‘दुख परेको बेला रमाईलो सभ्य मानिदैन ।’