टिकाले पाईन् नयाँ जिवन
प्रकाशित मितिः २६ श्रावण २०७५, शनिबार १६:३३
दैलेख, तत्काल अप्रेशन नभए जे पनि हुन सक्ने सम्भावना भएपछि नारायण नगरपालिका – २ जाहकोटकी १९ वर्षिया टिका भण्डारी जिल्ला अस्पताममा छड्पटाईरहेकी थिईन् । तत्काल सुर्खेत लादाँ समय घर्किने हुँदा जिल्ला अस्पताल दैलखका प्रमुख डा. निराजन पन्तले विरामीका आफन्तसंग सल्लाह लिए ।
र, तुरुन्तै एपेन्डिक्स (सानो आन्द्र संक्रमण भई सुनिएको) अप्रेशन गरे । डाक्टरले लिएको रिक्स कम्ति थिए । न श्रोत साधन छ न त यसअघि जि