
कार्यालय प्रमुखकाे दादागिरी, कार्यालय सहयाेगीलाइ मानसीक यातना दिएकाे खुल्याे
प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १६:१२
आफनै महिला कार्यालय सहयोगीलाई जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका प्रमुख सुर्यप्रसाद भुसालले मानसीक यातना दिएर कार्यालयबाटै निकालेको आरोप लागेको छ । गत भादौ महिनादेखी कार्यालयमा कार्यालय सहयोगीको पदमा नियूक्त पाएकी रञ्जना थापाले आफुलाई काम गर्दागदै पनि बारम्वार मानसीक यातना दिएर जागिरबाट निकालिएको बताएकी छन् ।
पौषसम्म काम गर्ने नियुक्तीपत्र भएपनि कार्यालय प्रमुखले आफुलाई टर्चर गरेर निक