
नौमुलेमा पत्रकार
प्रकाशित मितिः २ बैशाख २०७५, आईतवार १८:४८
नौमुले गाउँपालिकामा रिपोर्टर्स क्लव नौमुले उपशाखा समन्वय र रिपोर्टर्स क्लव दैलेखको आयोजनामा पत्रकार तालिम भएको छ । आधारभुत पत्रकार तथा रेडियो उद्घोषण तालिम भएको हो ।
नौमुले गाउँपालिकाको सहयोगमा गाउँपालिकाका सवै वडाबाट २ जना प्रतिनिधित्व हुने गरि तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गाउँपालिकाका कावा अध्यक्ष गगन रोकामगरले गरेका थिए भने, समापन अध्यक्ष भदे बुढामगरले गरे ।
५ दिनसम्म चले