☰ open Loading... 22 April 2025|  

Tag: दैलेख ।

दैलेखमा कुन दलको कती भोट ? यस्तो छ अङ्कगणितः

दैलेखमा कुन दलको कती भोट ? यस्तो छ अङ्कगणितः

    प्रकाशित मितिः २८ आश्विन २०७४, शनिबार १८:४६
दैलेख जिल्लामा ११ वटा स्थानीयतहहरु रहेका छन् । यसअघि भएको स्थानीय तहमा नेकपा एमालेले ३ नगरपालिका सहित ७ स्थानीय तह जितेको थियो भने काँग्रेसले १ नगरपालिकासहित ४ स्थानीय तह जितेको थियो माओवादी केन्द्र र अन्य साना दलहरुले कुनैपनि स्थानीय तह जित्न सकेनन् ।   हाल प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा दलहरुले जोड घटाउ शुरु गरिसकेका छन् । यहि मत परिणामलाई आधार मान्दा आगमी मंसिरमा हुन गइ
पदाधिकारीलाई सम्मान

पदाधिकारीलाई सम्मान

    प्रकाशित मितिः ५ आश्विन २०७४, बिहीबार १४:५०
नौमुले बजारमा एक कार्यक्रमका विच नौमूले गाउपालिका अन्तर्गतका नौमूले गाउकार्यपालिकाका पदाधिकारीहरु लाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । रुलर यूएन डिपिको आर्थिक सहयोग तथा महिला ससक्तिकरण मञ्च नेपाल दैलेखद्धारा संचालित न्यायमा सहज पहँुचका लागी सवै किसिमका हिंसापिडीत महिला शसक्तिकरण कार्यक्रम अन्तरगत नौमूले गाउँपालिका वडा नं –५ को वडा कार्यालयमा सम्पन्न कार्यक्रममा महिला हिंसा जात

कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिसस प्रथम

    प्रकाशित मितिः २२ भाद्र २०७४, बिहीबार ०९:३७
स्थानीय निकाय स्वायत्त शासन ऐन ०५५ र स्थानीय आर्थिक प्रशासन  नियामावली, ०६४ बमोजिम विभिन्न सुधारका कामहरु गरेकाले दैलेख जिल्ला समन्वय समिति न्युनतम शर्त तथा कार्यसम्पादन मूल्याकन ९एमसिपीएम० मा देशकै प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै दोस्रोमा प्यूठान र तेस्रोमा बाँके रहेका छन् । बाँके यसअघि दोस्रो स्थानमा रहेको थियो । प्रचलित ऐन, नियमावली तथा मन्त्रालयको परिपत्रको पालना तथा तोकिएको काम तोकिएक
सडकमा चिप्लिएर दैलेखमा एक जनाको मृत्यु

सडकमा चिप्लिएर दैलेखमा एक जनाको मृत्यु

    प्रकाशित मितिः ३ श्रावण २०७४, मंगलवार १६:१७
दैलेखको आठबीस नगरपालिकामास्थित पाफेखोलामा हिले सडकको छेउबाट लडेर खोल्सामा खस्दा एक जनाको मृत्यु भएको छ ।खम्बडाँडाबाट घर जाने क्रममा पाफेखोलामा खसेर आठबीस नगरपालिका(१ सात्तलाका ३८ वर्षका टेकराज जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय मेडिकलमा उपचार गरी घर फर्किने क्रममा मध्यपहाडी लोकमार्गको सडक किनाराबाट खोलामा सोमवार साँझ खसेको प्रहरीले जनाएको छ । उपचार गरेर घर र्फकनै लागेको भन्दै घरमा खबर

दैलेख सदरमुकामको वडामै चुनावको चर्चा

    प्रकाशित मितिः १ बैशाख २०७४, शुक्रबार १९:४७
दैलेख । सदरमुकाममा रहेको वडा अध्यक्ष हुन दैलेखमा नेताहरुविच रस्साकसी भएको छ । नगर र गाँउपालिकाको प्रमुखभन्दा–सदरमुकाममा रहेको नारायण नगरपालिका १ को वडा अध्यक्ष बन्नका लागि उम्मेदवारहरुविच निकै प्रतिष्पर्धा देखिएको हो । दैलेखमै सदरमुकाममा रहेको वडालाई विशेष रुपले हेरिने गरिन्छ । गाँउ पालिकाको प्रमुखका बारेमा खासै चर्चा नहुने भएपनि अहिले सदरमुकाममा रहेको वडा नम्वर १ को अध्यक्ष को हुने भनेर निकै चर्
निर्वाचन सुरक्षा रणनिति बन्दै

निर्वाचन सुरक्षा रणनिति बन्दै

    प्रकाशित मितिः ३१ चैत्र २०७३, बिहीबार २०:२१
दैलेख । स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समन्वय समितिले सुरक्षा रणनिति बनाउने अन्तम तयारी भएको छ । निर्वाचनको सुरक्षाको लागि भन्दै जिल्लाको सुरक्षा अवस्थाका बारेमा थप रणनीति बनाइरहेको प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले बताए । जिल्लास्थित सम्पूर्ण राजनीतिक दलको सहमतिमा निर्वाचनस्थल निर्धारण गर्नुका साथै सुरक्षाको व्यवस्थापनका लागि म्यादी प्रहरी छनौट कार्य भइरहेको छ । दैलेख जिल्

नारायणमा एमालेबाट आंकाक्षी बढे

    प्रकाशित मितिः ३१ चैत्र २०७३, बिहीबार २०:००
दैलेख । स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकामा चुनावी सरगर्मी बढेको छ । अहिले एमालेभित्र नगर प्रमुखको लागि नेताहरुविच निकै कसरत भैरहेको छ । प्रमुखको ३ जना मुख्य आंकाक्षी रहेका छन् । आंकक्षीहरुमा रत्नबहादुर खड्का, लोमन काफ्ले र प्रेम थापा रहेका हुन् । यी तिन विच प्रमुखमा उम्मेदवारीका लागि टिकट दिने भनेर एमाले दैलेखमा समेत चर्चा भैरहेको छ । पार्टीले जित्ने र बलियो उम्मेदवारलाई टिकट दिने तयारी गरे
बहुविवाह मुद्दामा साढे २ वर्ष कैद

बहुविवाह मुद्दामा साढे २ वर्ष कैद

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २०:२५
दुल्लू नगरपालिका–११ सिस्ने टोल निवासी ३३ वर्षीय कलम भण्डारी र गोरखा जिल्ला सिरानचोक गाउँपालिका–८ जौवारीकी २४ वर्षीया बिना जैसीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही साढे २ वर्ष कैद र बीस–बीस हजारका दरले जरिवाना गरेको छ । घरमा श्रीमति हुँदाहुँदै दोश्रो विवाह गरेको पुष्टी भएकोले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई आज उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक
गर्मीयाममा डढेलो रोक्न सचेतना

गर्मीयाममा डढेलो रोक्न सचेतना

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २०:१६
गर्मी मौसमसंगै वनमा लाग्ने डढेलो नियन्त्रण तथा खोला संकलनमा पुराउनुपर्ने ध्यानका बारेमा सचेतना कार्यक्रम दैलेखका दुई वटा ईलाकामा गरिएको छ । वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताहरुलाई सचेतना कार्यक्रम गरिएको हो । डढेलो नियन्त्रण तथा खोटो संकलन सम्वन्धी गरिएको संचेतना कार्यक्रम तिलेपाटा ईलाका वन कार्यालय अन्र्तगत राकम र लकान्द्र अन्र्तगत रामघाटमा गरिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । का
दैलेखलाई विश्व मानवचित्रमा चिनाउन आवश्यक छ ः रेग्मी

दैलेखलाई विश्व मानवचित्रमा चिनाउन आवश्यक छ ः रेग्मी

    प्रकाशित मितिः ११ चैत्र २०७३, शुक्रबार १९:०९
दैलेख । नेपाल सरकार अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार पुण्यप्रसाद रेग्मीले दैलेख जिल्लालाई विश्व मानवचित्रमा चिनाउन आवश्यक रहेको बताएका छन । रिर्पोर्टर्स क्लव दैलेखले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रेग्मीले दैलेख जिल्ला प्राकृतिक, ऐतिहासक, पुरातात्विक सांस्कृतिक सम्पादले भरीपूर्ण  भएकाले यसलाई विश्व समुदायमा चिनाउन जिल्लवासी सवै लाग्नुपर्ने बताएका हुन् ।  नेपाल भन्ने शब्दको इतिहासल