
गाँउको पहिचान नै बदल्यो, होमस्टेले
प्रकाशित मितिः २४ कार्तिक २०७४, शुक्रबार १२:२०
दैलेख – दैलेख सदरमुकामबाट १२ किलोमिटर । पिच सडक ९ अनि कच्चि ३ किलोमिटर । हरियाली जंगलको विचमा बाक्लो सुन्दर बस्ती छ । दुल्लुनगरपालिका अन्र्तगत पर्ने खाइतडा गाँउ जहाँ जनजाती समुदाय मात्रै छन् ।
खाइतडाको पहिचान नै थिएन् । तर, अहिले जिल्लामा मात्रै होईन् जिल्ला बाहिरबाट आउनेहरु पहिलो रोजाई नै बनेको छ । १ वर्षदेखी उनीहरुले त्यही बस्तीमा लाफा नामक होमस्टे सञ्चालन गरे । उनीहरुले जोडिएका १६ घरधुरी