☰ open Loading... 26 April 2025|  

Tag: धनगढी २१ कात्तिक ।

सडक दुर्घटनामा एकको मृत्यु

सडक दुर्घटनामा एकको मृत्यु

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १५:२२
धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ । से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटरसाइकलमा सवार धनगढीकै २८ वर्षीय तीर्थ रावल भने गम्भीर घाइते भएकाले उनकाे थप उपचारका लागि भारतको हल्व्दानीस्थित अस्पतालम
कैलालीमा धान उत्पादन बढ्ने

कैलालीमा धान उत्पादन बढ्ने

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १२:३८
यस वर्ष कैलालीमा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यस वर्ष समयमै पर्याप्त वर्षा भएको र मौसमले समेत साथ दिएकाले यो वर्ष विगतका वर्षहरुमाभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको हो । गत वर्ष भन्दा किसानहरुले यस वर्ष अनुकूल मौसममै धान रोप्न पाएको र समयमै पानी परेकाले धान उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत युवराज पाण्डेले जनाकारी दिए । उनले किसानले कलिलै बेर्ना रोप्