☰ open Loading... 29 April 2025|  

Tag: धनगढी

हात्तीपाइले रोग निवारण गर्न चुनौती

हात्तीपाइले रोग निवारण गर्न चुनौती

    प्रकाशित मितिः १९ चैत्र २०७३, शनिबार ०७:५७
धनगढी । सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको छ ।हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्लामध्येको एक कैलालीमा औषधि नखाने प्रवृत्ति छ । “साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले यो रोगविरुद्धको औषधि सेवन गर्न मान्दैनन्”, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले भ
तीन वर्षमा ७१ हजार मतदाता थपिए

तीन वर्षमा ७१ हजार मतदाता थपिए

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १६:२४
धनगढी । कैलालीमा तीन वर्षको अवधिमा ७१ हजार २३८ नयाँ मतदाता थपिएका छन् । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा जिल्लामा तीन लाख ३३ हजार ६६१ मतदाता रहेको थिए । अहिले उक्त सङ्ख्या चार लाख चार हजार ८९९ पुगेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको तयारीका क्रममा निर्वाचन कार्यालयले जिल्लाका २३२ ठाउँमा मतदानस्थल तोकिसकेको छ । विसं २०७० मा भएको संविधान सभा निर्वाचनमा जिल्लाभरी
दुर्घटनामा एकको मृत्यु, एक घाइते

दुर्घटनामा एकको मृत्यु, एक घाइते

    प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार १४:३०
धनगढी । धनगढी उपमहानगरपालिकाको मनहेरा सडकखण्डमा गएराति बस र मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।  गएराति फूलबारीबाट धनगढीतर्फ आउँदै गरेको जन्ती बोकेको बा३ख १६३३ नंको बस र विपरीत दिशातर्फ गइरहेको से४प ७१३७ नंको मोटरसाइकल आपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिकाका दीप
स्वास्थ्यकर्मीको आन्दोलनले पोलियो खोप कार्यक्रम प्रभावित

स्वास्थ्यकर्मीको आन्दोलनले पोलियो खोप कार्यक्रम प्रभावित

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १३:०५
धनगढी । स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन । कैलालीमा आज (शनिबार) र भोलि (आइतबार) जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो थोपा खुवाउने कार्यक्रम थियो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकाले यो कार्यक्रम प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइज
हुलाकी राजमार्ग निर्माणका लागि रेखाङ्कन तयार

हुलाकी राजमार्ग निर्माणका लागि रेखाङ्कन तयार

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १२:००
धनगढी । धनगढी बजार क्षेत्रको कुन ठाउँबाट पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेपछि लामो समयदेखिको अन्योल हट्ने भएको छ । प्राविधिकले धनगढी उपमहानगरको मोहना नदीको पुलदेखि वडा नं २ र ८ हुँदै क्याम्पस चोकसम्म हुलाकी राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेपछि अन्योल हट्ने देखिएको हो । प्राविधिकले अध्ययन सर्वेक्षणपछि राजमार्ग निर्माण गरिने ठाउँको रेखाङ्कन सम
वित्तीय जागरण अभियान सुरु

वित्तीय जागरण अभियान सुरु

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १६:४९
धनगढी । कैलालीको अत्तरियाबाट शनिबार ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चीरञ्जीवी नेपालले अत्तरियामा आयोजित कार्यक्रममा वित्तीय साक्षरता बढाउन आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्दै सुदूरपश्चिमका विभिन्न जिल्लाका ग्रामीण इलाकामा बैंक तथा वित्तीय संस्थाको उपस्थिति अझै बलियो नरहेको बताए । जनसङ्ख्यालाई वित्तीय पहुँचमा ल्याउन सरकारले एक घर एक
२३ लाख चोरी गर्ने पक्राउ

२३ लाख चोरी गर्ने पक्राउ

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १८:३२
धनगढी । यहाँस्थित नेपाल इन्भेस्टमेन्ट बैंकबाट हराएको रकम बैंककै एक कर्मचारीले गत हप्ता चोरी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैंकको रु २३ लाख ४४ हजार चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी साेमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि यस्ताे रहस्य खुलेकाे हाे । उनले माघ २८ गते बैंकको एटिएम लकको पासवर्ड
शाखारहित बैंकिङ सेवा सुरु

शाखारहित बैंकिङ सेवा सुरु

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार ०८:१३
धनगढी । जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार स्थानबाट शाखारहित बैंकिङ सेवा शनिबारबाट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापा र युके एड सक्षम एक्सिस टू फाइनान्सका प्रशन्न केसीले संयुक्त र
सुदूरपश्चिममा लगानी दशक अभियान

सुदूरपश्चिममा लगानी दशक अभियान

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १५:४८
ठूला व्यवसायीलाई उद्योगधन्दा खोल्न आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउन कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा लगानी दशक अभियान थालिने भएको छ । यस क्रममा सुदूरपश्चिममा रहेका लगानीका सम्भावनालाई उजागर गर्न उद्योग वाणिज्य सङ्घले आज सुदूरपश्चिम लगानी दशक ‘सेमिनार’ गर्न लागेको छ । गोष्ठीमा यस क्षेत्रमा रहेको कृषि, पर्यटन, जलविद्युत्, जडीबुटीलगायतका क्षेत्रमा भएका सम्भावनाका विष
बैंकद्वारा तीन अर्ब लगानी

बैंकद्वारा तीन अर्ब लगानी

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:४८
कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म रु तीन अर्ब तीन करोड ५८ लाख कर्जा लगानी गरेको छ । बैंकको स्वर्ण महोत्सवका अवसरमा आज क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा रु दुई अर्ब ५१ करोड छ लाख साँवा असुली भएको छ । यस्तै बैंकले ब्याज असुली रु २९ करोड ४८ लाख २५ हजार तथा लगानी रकम रु पाँच अर्ब ३८ करोड ७१ हजार रहे