☰ open Loading... 30 April 2025|  

Tag: धुव्र विसी

जहाँ छोरी जन्मने बित्तिकै तोकिन्छ कसैकी श्रीमती

जहाँ छोरी जन्मने बित्तिकै तोकिन्छ कसैकी श्रीमती

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार ०९:५४
अछाम । जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ । जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन् । ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन् । तर, उनीहरू सबै एक÷दुई सन्तानका आमा बनिसकेका छन् । जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्न