☰ open Loading... 29 April 2025|  

Tag: नन्दबहादुर रोकाय । मुगु

विद्युत गृह भएकाे गाउँ नै अध्याराे

विद्युत गृह भएकाे गाउँ नै अध्याराे

    प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार ०९:१४
मुगु सदरमुकामसगैँ जोडिएको कार्कीवाडा गाविसका चार वडाका नागरिक हालसम्म पनि दियालाे (झराे) मा रात कटाउन बाध्य छन् । विद्युतकाे पहुँच नपुगेपछि याे गाविसका वडा नं १, २, ३ र ४ मा रहेका दोबाट, कोश, कालजुर र कालपाल्तका स्थानीय दियोलो (झरो) बालेर बस्न बाध्य छन् । झण्डै १५० घर दुरी रहेको ४ गाउँका स्थानीय उज्यालोको रुपमा दियालो बाल्ने गरेका छन् । सदरमुकाममा बत्ति ल्याईएको भएपनी याे गाउँमा  याे गाउँमा विद
मुगुमा विरोध प्रदर्शन

मुगुमा विरोध प्रदर्शन

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १२:५९
सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले सरकारमार्फत गत मंसिर १४ गते संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्तावका विरुद्भ मुगुमा नेकपा (एमाले)ले विरोध प्रदर्शन गरेको छ । एमाले जिल्ला कमिटीले आयोजना गरेको विरोध प्रदर्शनमा भ्रातृ सङ्गठन र पार्टी गाउँ तथा जिल्ला कमिटीका सदस्यको सहभागीता रहेको थियो । विरोध प्रदर्शनमा राष्ट्रघाती संशोधन प्रस्ताव फिर्ता गर, स्थानीय चुनाव
शिविरमा सय बढीकाे अाँखा जाँच

शिविरमा सय बढीकाे अाँखा जाँच

    प्रकाशित मितिः १४ मंसिर २०७३, मंगलवार ०८:४९
सदरमुकाम गमगढीमा शुरु भएको निःशुल्क आँखाजाँच तथा मोतियाबिन्दु सम्बन्धि शल्यक्रिया शिविरमा ४ सय ४ जना आखाँका समस्या भएका बिरामीहरुले जाचँ गराएका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगु र नेत्रज्योति सघं मुगुको आयोजनामा तथा हिमाली आखाँ अस्पताल पोखराको सहयोगमा आखाँ जाँच तथा मोतियाबिन्दु शिवीर सुरु भएको हो । शिविरको पहिलो दिन ४ सय ७ जना आखाँका बिरामीहरुले आखाँको चेकजाचँ गराएका हुन् । शिविरको
सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका सात पक्राउ

सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका सात पक्राउ

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १४:३५
सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका मुगुका सात जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । संघर्ष समितीका संयोजक दान बहादुर शाही, धर्मराज शाही, देविलाल मल्ल, राजेन्द्र बहादुर शाही, जय बहादुर शाही लगायत ७ जना रहेकाे प्रहरीकाे भनाइ छ । दैनिक मुगुकाे सदरमुकाम गमगढीमा भइरहेकाे अान्दाेलनले उग्र रूप लिन थालेपछि उनीहरूलाइ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मुगुका नायव उपरीक्षक शारदा प्रस
रारा, कालै र धैनकोटका नागरिकले राजनीतिक दल त्यागे

रारा, कालै र धैनकोटका नागरिकले राजनीतिक दल त्यागे

    प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार १६:२३
मुगुमा गाउँपालिकाको माग गर्दै ईलाका नं ६ का राराकालै र धैनकोटका स्थानीयले आफू आवद्ध कुनै पनि पार्टीको साधरण सदस्य नरहने गरी सामूहिक राजिनामा दिएका छन । मुगु जिल्लाको भौगोलीक वनावट र स्थानिय बासिन्दाले रारा, कालै र धैनकोट गा.वि.स.लाई एक गाऊँपालिका बनाउनु पर्ने माग राख्दै पार्टी सदस्यता त्यागेका हुन् । जनताको भावना विपरित मुगुका राजनीतिक पार्टीका नेताहरुले आफू खुसी स्थानीय निकायको संख्या निर्धारण