☰ open Loading... 22 April 2025|  

Tag: नन्दराम जैसी । जुम्ला

पत्रकार महासंघ जुम्लामा तालाबन्दी, नाता गाेताकाे भर्ती केन्द्र बनाएकाे अाराेप

पत्रकार महासंघ जुम्लामा तालाबन्दी, नाता गाेताकाे भर्ती केन्द्र बनाएकाे अाराेप

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १५:५९
जुम्लाका क्रियाशिल पत्रकार तथा विभिन्न पत्रकार संघ संगठनले जुम्ला पत्रकार महासंघमा बिहिबारदेखि अनिश्चितकालिन तालाबान्दी गरेका छन् । पत्रकार महासंघ शाखा जुम्लाले नयाँ सदस्यताका लागि गएको मंसिर ३ गतेसम्म आह्वान गरेको नयाँ सदस्य वितरणमा एकलौटी रूपमा गैर पत्रकारहरुलाई सदस्याता दिलाएको भन्दै जुम्लाका क्रियाशिल पत्रकार र विभिन्न पत्रकार संघ संगठनले तालाबान्दी गरेका हुन् । पत्रकारहरुको हक, हित र पेशाग