☰ open Loading... 24 April 2025|  

Tag: नरबहादुर रिजाल ‘नवीन’

रारा पछिको दोस्रो गन्तव्य दैलेख

रारा पछिको दोस्रो गन्तव्य दैलेख

    प्रकाशित मितिः १८ पुष २०७३, सोमबार १७:४३
दैलेख । रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान र नाभीस्थानमा १२ हजार बढी पर्यटकले ज्वाला बलेको क्षेत्रको अवलोकन गरेका छन् । अहिले सवारीसाधन प्रयोग गरेर रारा पुग्ने पर्यटक दैलेखको माथिल्लो ढुङ्गेश्वर हुँदै जाने गरेकाले शिरीस्थानमा पर्यटकको चहलपहल बढेको हो । दैलेखको माथिल्लो ढुङ्गेश्वरबाट शिरीस्थान पुग्न क