☰ open Loading... 29 April 2025|  

Tag: नवलपरासी

तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित

तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित

    प्रकाशित मितिः १२ चैत्र २०७३, शनिबार ०७:३५
नवलपरासी । आगामी स्थानीय तहको निर्वाचनमा यहाँ कम्तीमा पनि तीन सय ४७ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा एक सय ६६ वडा छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने दुई महिलामा एक दलित समुदायको र अर्को अन्य समुदायको महिला हुनुपर्ने छ
वन क्षेत्र अतिक्रमण वृद्धि

वन क्षेत्र अतिक्रमण वृद्धि

    प्रकाशित मितिः १२ चैत्र २०७३, शनिबार ०७:३३
नवलपरासी । विभिन्न सङ्घसंस्था र व्यक्तिबाट यहाँ करिब पाँच हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । जिल्ला वन कार्यालय नवलपरासीका अनुसार राजमार्ग आसपासका क्षेत्र कावासोती, सुनवल, अरुण खोला, दाउन्ने, ज्यामिरे, चोरमारा, डन्डालगायत स्थान बढी मात्रामा अस्पताल, विद्यालय, विभिन्न सङ् संस्था र व्यक्तिले अतिक्रमण गरेको जिल्ला वन कार्यालयले जनाएको छ । वन क्षेत्र अतिक्रमण बढेपछि रोक्नका लागि प्रयास गरिए
दलहरुबीच सहमतिको विकल्प छैन : महामन्त्री कोइराला

दलहरुबीच सहमतिको विकल्प छैन : महामन्त्री कोइराला

    प्रकाशित मितिः १७ माघ २०७३, सोमबार ०८:०१
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन ।  नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन । उनले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार
विद्युत् चोरी गर्ने ८६ जना पक्राउ

विद्युत् चोरी गर्ने ८६ जना पक्राउ

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार १२:२७
नवलपरासी । नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिइएको हो । पहिले पहिले सामान मात्र नियन्त्रणमा लिँदा जरिवाना तिर्न नआउने र पुनः चोरी गर्ने प्रवृत्ति बढेपछि प्रहरीको सहयोगमा मानिसलाई समेत नियन्त्रणमा लिन थालिएको नेपाल विद्युत् प्राधिकरण, कावासोती शाखाका प्रमु
मेलाको मुख्य आकर्षण हेलिकप्टरको यात्रा र उँट

मेलाको मुख्य आकर्षण हेलिकप्टरको यात्रा र उँट

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार ११:५५
नवलपरासी । नवलपरासीको सुनवलमा जारी पश्चिमाञ्चलस्तरीय नवलपरासी औधोगिक व्यापार मेलामा हेलिकप्टरको यात्रा र मेलामा राखिएको उँट मुख्य आकर्षण बन्न पुगेको छ । अझ यसबाहेक कृतिम पोखरी बनाई दुईवटा डुङ्गा सञ्चालन भए पछि मेलामा थप रौनक छाएको हो । आजसम्म चल्ने व्यापार मेलामा किसानको उत्पादनलाई विशेष महत्व दिइएको छ । नवलपरासी जिल्लाको पहाड, मधेस र तराईका क्षेत्रमा उत्पादन भएका विभिन्न प्रकारका फलफूल तथा
फरार अपराधी पक्राउ

फरार अपराधी पक्राउ

    प्रकाशित मितिः २ पुष २०७३, शनिबार ०९:२९
नवलपरासी । चार वर्षअघि जिल्ला अदालतबाट कैद सजाय फैसला भई फरार अपराधीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।  विसं २०६९ जेठ ३० गते चोरी मुद्दामा चार वर्ष एक महिना १५ दिन कैद फैसला भई फरार रहेका नवलपरासी कावासोती–५ बस्ने ३५ वर्षीय अर्जुन खनाललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत नवलपरासीमा उपस्थित गराएर जिल्ला कारागारमा चलान गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
दुई करोड बढी राजस्व सङ्कलन

दुई करोड बढी राजस्व सङ्कलन

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १४:४९
नवलपरासी । महेशपुर छोटी भन्सार कार्यालयले चालु आवको हालसम्म रु दुई करोड ४२ लाख राजस्व सङ्कलन गरेको छ ।  चालु आवको साउनदेखि मङ्सिर २७ गतेसम्म उक्त राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनमा रु ७२ लाख, भदौमा रु ८१ लाख ५० हजार, असोजमा रु ७१ लाख तथा कात्तिकमा रु २६ लाख राजस्व सङ्कलन भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष २४ प्रतिशतले राजस्व वृद्धि भएको छ । यस आ
डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन

डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन

    प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार ०९:५६
नवलपरासीमा आइतबार एकाबिहानै बौलाहा खोलाको पुलमा क्षति पुगेका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग गएरातीदेखि सञ्चालनमा आएको छ । ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँपट्टिको भाग एक फिट तल लच्केकोले पुल माथिबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । यद्यपि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा डाइभर्सन तयार गरी यातायात सञ्चालन गरिएको हो । सो पुल भाँचिदा पू
सबै दल एकजुट भई अघि बढ्नुपर्ने : डा कोइराला

सबै दल एकजुट भई अघि बढ्नुपर्ने : डा कोइराला

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार ११:३५
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान समस्या समाधान गर्न सबै दल एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन्  । सोमबारदेखि नवलपरासीको देवचुलीस्थित कालिका माध्यमिक विद्यालयमा सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै कोइरालाले यस्तो विचार राखेका हुन् । कोइरालाले संविधान संशोधन कार्यमा सबै दलको सहमति आवश्यक भएको विचार राख्दै कोइरालाले सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्त