
संघले संकलन गरेकाे राहत सामाग्री हस्तान्तरण
प्रकाशित मितिः १६ पुष २०७५, सोमबार १८:०६
सुर्खेत पौष १६ । कालीकोटको पलाँताका अग्निपीडितहरुका लागि सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा संकलन गरेको राहत सामाग्री आइतबार हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष धनबहादुर रावतसहितको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १ लाख २० हजार रुपैयाँको चेक तथा करिव ३ लाख रुपैयाँ बराबरको जिन्सी सामानहरु हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले सिंगो कर्णाली प्रद