
दुल्लुमा शहिद पूर्ण भण्डारीको १५ औ स्मृति दिवस
प्रकाशित मितिः १३ आश्विन २०७४, शुक्रबार १०:२३
दैलेख, शहिद पूर्ण भण्डारीको १५ औ स्मृति दिवस आज एक कार्यक्रमको आयोजना गरेर दुल्लू को वालेश्वरमा मनाईएको छ । शहिद पूर्ण स्मृतिको आयोजनामा भएको कार्यक्रममा शहिद पूर्ण भण्डारीको शालिकामा फुलमाला अविरले माल्यापण गरिएको थियो ।
भण्डारीको तत्कालिन बिद्रोही माओवादीले बालेश्वर नजिक २०५९ साल असोज १२ गतेका दिनमा निर्भद तरिकाले हत्या गरेको थियो । भण्डारी तत्कालिन नेपाली काँग्रेसका क्षेत्रीय सभापति हुँद