☰ open Loading... 22 April 2025|  

Tag: नृपेन्द्रबहादुर मल्ल । मुगु

बिरामीका आफन्त रगत खोज्दै हैरान

बिरामीका आफन्त रगत खोज्दै हैरान

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १०:५०
मङ्गलबार सदरमुकामबाट एक घन्टा पैदल दूरीमा रहेको रुगा–५ लुम गाउँका दानसिङ विक आफ्नी ३५ वर्षीया श्रीमतीलाई एक सातायतादेखि ज्वरोले सताएपछि एक घन्टा हिँडेर जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न पुगे । तर डाक्टरले शरीरमा कम रगत भएको र तत्काल चार प्वाइन्ट ‘ए पोजेटिभ’ रगत खोज्न भनेपछि उनी उक्त समूहको रगत भएका व्यक्ति खोज्न सदरमुकाम गमगढी बजारमा भौँतारिए । दिनभरि बजारमा रगत खोज्दाखोज्दा हैरान भएका उन