☰ open Loading... 29 April 2025|  

Tag: नेपालगञ्ज सम्वाददाता

लक्ष्मी जयन्ती महोत्सव नेपालगन्जमा हुने

लक्ष्मी जयन्ती महोत्सव नेपालगन्जमा हुने

    प्रकाशित मितिः ७ कार्तिक २०७३, आईतवार १०:५३
कला सँस्कृती र साहित्य को संरक्षण गर्ने उदेश्यले नेपालगञ्जमा लक्ष्मी जयन्ती महोत्सव हुने भएको छ । यही कार्तिक २७ गते बार्दली फाउन्डेसनको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । महोत्सवरमा लक्ष्मी प्रसादलाई सम्झने र उनको कृतिलाई विशेष प्राथमिकता दिइने छ । कार्यक्रममा मोफसलका साहित्यकारहरुले रचना बाचन गर्ने र लक्ष्मी प्रसादका कृतिहरुको समिक्षा गर्ने कार्यक्रम तय भएको संस्थाका हेमन्त राज काफ्ले जानक
फेसबुकको फन्दामा किशोरी

फेसबुकको फन्दामा किशोरी

    प्रकाशित मितिः ३ कार्तिक २०७३, बुधबार १७:०७
फेसबुकबाट उनीहरुको चिनजान भयो । त्यसपछि फोन नम्वर आदानप्रदान भयो र गहिरो माया बस्यो । १६ वर्षीया ति बालिका नवलपरासी दलदलेका गोपाल भुसालसँग विवाह गर्न राजि भइन् । दाङ्–दिल्ली रुटका बस चालक गोपाल र ति किशोरीको घरको दुरी मात्रै ३० किलोमिटरको फरकमा छ । न देख्नु न भेट्नु । तर झन्डै ६ महिनाको फेसबुक प्रेमपछि किशोरी विहे गर्न राजी भइन् । गोपालले दिएको ठेगाना पछ्याउँदै उनी १८ वर्षिया अर्की साथीलाई लिएर