☰ open Loading... 24 April 2025|  

Tag: नेपालगञ्ज

थारु समुदायमा छायो ‘माघी’ को रौनक –कतै हर्ष, कतै बिलौना

थारु समुदायमा छायो ‘माघी’ को रौनक –कतै हर्ष, कतै बिलौना

    प्रकाशित मितिः २६ पुष २०७४, बुधबार १५:४३
‘माघ लहइली सुरिक शिकार खइली रे हाँ सखी अइ हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे हो भाटु नथिया बजार सालिक नथिया भै ल रे महान्...’ यो थारु गीत अहिले पश्चिम क्षेत्र जिल्लामा बसोबास गर्ने थारु समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रुपमा गुञ्जायमान भएको सुन्न पाइन्छ ।  आप्mना वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिँ
एमालेलाई कालो झण्डा हेर्ने फुर्सद छैन : एमाले अध्यक्ष ओली

एमालेलाई कालो झण्डा हेर्ने फुर्सद छैन : एमाले अध्यक्ष ओली

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार १६:२८
नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कालोझण्डा हेर्ने फुर्सद नभएको बताएका छन् । एमालेको मेची–काली अभियान अन्तरगत मंगलबार नेपालगञ्जमा आयोजित सभामा बोल्दै ओलीले मधेसी मोर्चाका कार्यकर्ताले देखाएको कालोझण्डाबारे कटाक्ष गर्दै उनले भने,– ‘जहाँ जहाँ एमाले पुग्छ, त्यहाँ एउटा कपडाको टालो झुण्ड्याउँछन् । उनीहरु घरैदेखि त्यो कपडा च्यात्दा पनि हेरिराख्या छन् । भाटामा टाङदा पनि हेरिराखे
राजनीतिक दल संयम र धैर्य हुन आवश्यक छ : रेग्मी

राजनीतिक दल संयम र धैर्य हुन आवश्यक छ : रेग्मी

    प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार २०:४८
नेपालगञ्ज । आम नागरिक समाज राष्ट्र निर्माणमा अग्रसर भएका नेतृत्वकर्तालाइ मार्ग निर्देशन गर्न अभियान सञ्चालन गर्नुपर्ने पूर्व प्रधानन्याधिस तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बताएका छनु । नेपालगञ्जमा नागरिक समाज बाँकेले राष्ट्र निर्माणमा आम नागरिकको विशेष भूमिका भन्ने मुल नारा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । परस्थीतीलाइ हेर्दा राजनितिक खिचातानिबाट देशलाइ संक्रमणकाल तिर धकेकोले यस्
क्षतीपूर्तिको माग राख्दै पुनरुत्थान पार्टीले दबाब दिने

क्षतीपूर्तिको माग राख्दै पुनरुत्थान पार्टीले दबाब दिने

    प्रकाशित मितिः १४ फाल्गुन २०७३, शनिबार १९:१७
पीडित जनतालाई क्षतिपुर्ति दिनका लागि सरकारले अटेर गरेको भन्दै पुनरुत्थान पार्टी नेपालले सरकारलाई दबाब दिने भएको छ । बाँकेको नेपालगञ्जमा विरोध ¥यालीको आयोजना गरी सरकारलाई सर्वोच्च अदालतले क्षतिपुर्ति दिन भनी दिएको परमादेश कार्यान्वयन गराउन उक्त पार्टीले दबाब दिने भएको हो । बाढीपहिरो भुकम्प, आगजनीजस्ता दैवीप्रकोपबाट पिडीत भएका, लाईसेन्स नभएर शिक्षक तथा विद्यालय कर्मचारीलाई निजामति सरह सेवा दिन र पि
दुई सयले लिए अङ्गीकृत नागरिकता

दुई सयले लिए अङ्गीकृत नागरिकता

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १४:२८
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ ।  नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए । उनका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् ।  जिल्ला प्रशासन क
तरार्इका महिलाहरू पनि आङ खस्ने राेगबाट पीडित

तरार्इका महिलाहरू पनि आङ खस्ने राेगबाट पीडित

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १४:२३
नेपालगन्ज । बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेका छन् । जनस्वास्थ्य कार्यालयले केही महिनाअघि जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो । कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाटपीडित महिलामध्ये एक चौथाइ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइएक
वैशाखमै स्थानीय निर्वाचन हुन्छः सभापती देउवा

वैशाखमै स्थानीय निर्वाचन हुन्छः सभापती देउवा

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार १९:०६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो वैशाखभित्र स्थानीय निर्वाचन हुने दाबी गरेका छन् । मंगलबार बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा सभापति देउवाले वैशाखभित्र कुनै पनि हालतमा स्थानीय निर्वाचन हुने दाबी गरेका हुन् । उनले ०७४ माघभित्र तीनवटै तहको निर्वाचन गरिसक्नु पर्ने भएकाले पनि वैशाखभित्रै स्थानीय निर्वाचन गराउनु पर्ने बाध्यता रहेको बताए । पुस÷माघमा जाडो हुन्छ । चुनाव गर्न सम्भव हुँ
सरसफाइमा विद्यार्थी

सरसफाइमा विद्यार्थी

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १८:३९
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी, बाँकेद्वारा सञ्चालित ‘सहरी सरसफाइ तथा फोहर व्यवस्थापन परियोजना’ विद्यालय र मदरसामा सञ्चालित परियोजना अन्तर्गत तरल तथा ठोस फोहर र मानव मलमूत्र व्यवस्थापनमा विद्यार्थीबाट चेतना फैलाउने काम भइरहेको छ । स्वीस रेडक्रस, नेपालगन्ज नगरपालिका कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयलाई साझेदार निकायका रुपमा समेटिएको
अनुदानकाे चामल गोदाममै थन्कीयाे

अनुदानकाे चामल गोदाममै थन्कीयाे

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १७:०६
नेपालगन्ज । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएकाे छ । कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो ।' उनले भने – “प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा गोदाममा रहेको चामल प्रयोग
अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैन : गच्छदार

अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैन : गच्छदार

    प्रकाशित मितिः २९ कार्तिक २०७३, सोमबार ०७:५४
मधेसी–जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अङ्गिकृत नागरिकलाई संवैधानिक पद दिन नहुने बताएका छन् । सो दलद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले अङ्गिकृतलाई संवैधानिक पद दिन नहुने जनमत मधेसमै अधिक रहेकाले कसैको व्यक्तिगत र पार्टीगत स्वार्थमा उक्त व्यवस्था लागू हुन नसक्ने बताएका हुन । “संविधान संशोधनको मुख्य एजेण्डा सीमाङ्कनको बाँडफाँड नै हो, तसर्थ यस विषयमा सबै दल सहमतिमा आउनुपर्छ