अधिकारकर्मीले निर्वाचनको स्वतन्त्र पर्यवेक्षण गर्नुपर्छ— आयुक्त वस्थी
प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार १९:१६
नेपालगन्ज । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्थीले राजनीतिक विचारलाई खल्तीमा राखेर मानवअधिकारको वकालत गर्न नसकिने बताएका छन् ।
आयोगद्वारा आज यहाँ आयोजित ‘मानवअधिकारको अवस्था तथा निर्वाचन अनुगमन र चुनौती’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले भने—“राजनीतिक विचारलाई साक्षी राखेर मानवअधिकारकर्मी हुन सकिदैन, त्यसले सिङ्गो मानवअधिकारको क्षेत्रलाई कलङ्कित मात्र गर्छ ।”
अधिकारकर्मीले नागरि