निर्माण काम अघि बढ्यो, मन्त्रीले निर्देशन टेरेनन्
प्रकाशित मितिः १८ आश्विन २०७४, बुधबार ०९:५५
व्यवस्थापिका–संसद अन्तर्गतका समितिहरुले दिएका निर्देशन सरकारी निकायले नै पालना नगर्दा विकास निर्माणका काम प्रभावित बनेको गुनासो सांसदहरुले गरेका छन् ।
सार्वजनिक लेखा समिति, विकास समितिलगायतले विभिन्न आयोजनाका बारेमा बुझ्नका लागि बोलाउदा सरकारका मन्त्री र सचिवहरुले नै अटेर गरेको उनीहरुको गुनासो छ ।
पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका विषयमा सार्वजनि लेख