
मन्त्री शाहीद्धारा सेवा चुस्तदुस्त र निर्माधिक योजना समयमै सक्न निर्देशन
प्रकाशित मितिः ६ कार्तिक २०७४, सोमबार १४:५५
सहरी विकास राज्य मन्त्री कुन्ती शाहीद्धारा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेत आएर सम्पुर्ण सेवाहरू छिटो, छरीतोका साथ जनमुखी भई, गर्ने गराउने निर्देशन दिएकी छिन् ।
उनी गृह जिल्ला दैलेखबाट काठमाडौं फर्कने क्रममा डिभिजन कार्यालय पुगेर सेवा चुस्तदुस्त राख्न कर्मचारीलाई निर्देशन दिएकी हुन् ।
त्यस्तै जनता आवासको कार्यहरू बल्क मोडेलमा गर्दा बढि प्रभाबकारी हुने निर्देशन सम