
साहित्यकार झमकले पाइन मानार्थ विद्यावारिधि
प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १७:२८
मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा झमक कुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिबाट दीक्षित गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पाँचौ सभाको बैठकको निर्णयानुसार सोमवार काठमाडौँमा पहिलोपटक नेपाली साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधिले दीक्षित गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा उपाधि प्रदान गरेको मध्यपश्चिम विश्वविदालयका सूचना अधिकारी विष्णुकुमार खड्