
सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र नविकरण शुरु
प्रकाशित मितिः ५ पुष २०७५, बिहीबार १४:३०
सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण सेवा शुरु गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको पहलमा भौतिक पूवार्धार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतबाट सवारी चालक अनुमति पत्र नविकरण सेवा शुरु गरेको हो ।
कर्णाली प्रदेशका कार्यबहाक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्व