
जाजरकाेटकाे शिवालयबाट प्रधानमन्त्रीलार्इ खुलापत्र
प्रकाशित मितिः २० असार २०७४, मंगलवार १६:३७
सम्माननीय प्रधानमन्त्री एवंम सभापतिज्यु नमस्कार,
म सामान्य दुर्गम गाउँको एक परिवारको तथा नेपाली कांग्रेसको कार्यकर्ताको हैसीयतले नेपाली कांग्रेस युवापंक्तिको तर्फवाट आज सामाजिक संजालमार्फत भएपनी एउटा सानो खुला पत्र लेख्न बाध्य भएको छु । सम्माननीय प्रधानमन्त्रि तथा हाम्रो पार्टी नेपाली कांग्रेसका सभापतिज्युलाई यो पत्र झर्को नमानी समय मिलाएर पढिदिननु होला । यो पत्र आम नेपाली जनता तथा नेपाली कांग्रे