☰ open Loading... 24 April 2025|  

Tag: पार्वती बस्नेत । दाङ

माेटरसार्इकल एक अापसमा ठाेक्किदा एक गम्भीर

माेटरसार्इकल एक अापसमा ठाेक्किदा एक गम्भीर

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १८:२५
दाङ ।  दाङमा दुइ वटा माेटरसाइकल एक अापसमा ठेक्किदा एक जना गम्भीर घाइते भएका छन् । घोराही भएकाे उक्त घटनामा घाेराही नगरपालिका- ११ भरतपुर निवासी पूर्वशिक्षक कृष्ण प्रसाद लम्साल गम्भीर घाईते हुन । राप्ती उपक्षेत्रिय अस्पतालमा प्राथमिक उपचार पश्चात गम्भीर घाईते भएका ७६ वर्षका लम्साललाई थप उपचारकाे लागि मनाङ एयरको हेलिक्प्टरबाट काठमाडौको ग्रान्डी अस्पतालमा घाेराही प्रहरीले जानकारी दिएकाे छ । दुर्घटना
राजनीतिक गतिराेधकाे अन्त्य केही दिनमा हुन्छ : रक्षामन्त्री खाँड

राजनीतिक गतिराेधकाे अन्त्य केही दिनमा हुन्छ : रक्षामन्त्री खाँड

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १३:५०
रक्षामन्त्रि बालकृष्ण खाँडले सवै दललाई मिलाएर वर्तमान राजनितिक गतिरोधको अन्त्य गरिने बताएका छन । रिपोटर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्रि खाडले सवैदललाई सहमतिमा ल्याएर संबिधान संसोधन तथा स्थानिय निकायको निर्वाचन गरिने बताए । नेपालमा दलहरु अन्तिम समयमा आएर मिल्ने ईतिहास वनेको भन्दै मन्त्रि खाँडले वर्तमान राजनितिक निकास निकाल्न चाडै सहमति हुने दावी उन
संविधान कार्यान्वयनमा सरकार लागेकाे छ  : सिंचार्इमन्त्री गिरी

संविधान कार्यान्वयनमा सरकार लागेकाे छ : सिंचार्इमन्त्री गिरी

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार १२:००
सिंचाई मन्त्रि दिपक गिरीले सरकार सविंधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन । संसदामा दर्ताभएको सविंधान संसोधन विधेक टेवुल गरि सरकार स्थानिय तहको निर्वाचन गर्ने तयारीमा रहेको मन्त्री गिरीको भनाई थियो । रिपोर्टस क्लव दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सिचाई मन्त्री गिरीले नयाँ सविंधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागतका लागि नेपाल सर
दश वर्षमा पाँच हजार हेक्टर वन विस्तार

दश वर्षमा पाँच हजार हेक्टर वन विस्तार

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार १७:४६
पछिल्लो दश बर्षमा दाङमा ५ हजार भन्दा बढी हेक्टर वन क्षेत्र बृद्धि भएको छ । वन बिभाग अन्र्तगतको वन सर्वेक्षण तथा अनुसन्धान बिभागले सन्—२०१६ मा गरेको राष्ट्रिय वन श्रोत सर्वेक्षण प्रतिवेदनमा पछिल्लो दश बर्षमा दाङमा ५ हजार २ सय २५ हेक्टर क्षेत्र वन क्षेत्रका रुपमा परिणत भएको उल्लेख छ । जिल्ला वन क्षेत्र समन्वय समिति दाङको आज घोराहीमा बसको बैठकमा दश बर्ष अघी १ लाख ९५ हजार ५ सय हेक्टर वन क्षेत्र रहे
दलिय अाडमा पत्रकारीता नगर्न सञ्चारमन्त्रीकाे अाग्रह

दलिय अाडमा पत्रकारीता नगर्न सञ्चारमन्त्रीकाे अाग्रह

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १५:०३
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारहरुलाई दलिय छापबाट अलग रही व्यवसायीक पत्रकारीता गर्न आग्रह गरेका छन् । दाङको तुलसिपुरमा राष्ट्रिय समाचार समितिको भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले पत्रकारले लेखेकै भरमा पाटी नचल्ने भन्दै व्यवसायीक पत्रकारिता गर्न सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेका हुन । उनले सरकारी कर्मचारिहरुलाई पनि दलिय एजेण्डामा केन्द्रित नभई व्
बस दुर्घटनामा तीनकाे मृत्यु २४ घाइते

बस दुर्घटनामा तीनकाे मृत्यु २४ घाइते

    प्रकाशित मितिः ७ पुष २०७३, बिहीबार १७:४३
बस दुर्घटना हुँदा तीन जना यात्रुको मृत्यु भएको छ भने २४ जना यात्रु घाईते भएका छन् । दाङकाे घोराहीबाट वुटवलका लागि छुटेको लु २ ख ७७६ नम्वरको बस मुसोटखोलाको आरोलो नजिकै दोस्रो मोडमा दुर्घटना हुदा एक महिला सहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा दाङको सतवरिया ६ का कृष्णबहादुर शाही, रुकुम घर भइ हाल सौंडियार  ६ निवासी चित्रबहादुर श्रेष्ठ र प्युठानको स्वर्गद्धारी
बिजौरीमा गाडी दुर्घटना १४ यात्रु घाईते

बिजौरीमा गाडी दुर्घटना १४ यात्रु घाईते

    प्रकाशित मितिः १४ मंसिर २०७३, मंगलवार १७:४९
दाङको बिजौरीमा गाडी दुर्घटना हुँदा १४ यात्रु घाईते भएका छन् । तुल्सीपूरबाट घोराही आउदै गरेको रा १ ज ४०८ न. को हाईस र घोराहीबाट तुल्सीपूर तर्फ आईरहेको रा ३ प २ न. को मोटरसाईकल एक आपसमा ठोकीदा दुर्घटना भएको प्रहरीले जनाएको हाे । दुर्घटनामा घाईते मध्य २ जनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुल्सीपूरका निमित्त प्रमूख खुमानन्द पाण्डेले जानकारी दिए । घाइेतहरुको राप्ती अत्तचल अस्पताल तुल्स
एमालेलाई उपेक्षा गरे ठुलो घात हुन्छ : काेइराला

एमालेलाई उपेक्षा गरे ठुलो घात हुन्छ : काेइराला

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १६:५७
नेपाली काँग्रेसका केन्दिय सदस्य एवं सांसद डक्टर शेखर कोईरालाले संबिधान निमार्ण गर्दा मधेसीलाई उपेक्षा गर्दा यो मुलक संकटमा फस्न पुगेको बताएका छन । नेपाल प्रेस युनियन दाङ शाखाले आज मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले,अब संविधान कार्यान्वयनका लागी एमालेलाई उपेक्षा गरे ठुलो घात हुने बताए । उनले मधेसी माेर्चाका जायज मागलाई सम्बोधन गर्नुपर्ने पनि बताएका उनले त्यसपछि संबि
८ जनामा डेंगु भएकाे पुष्टी

८ जनामा डेंगु भएकाे पुष्टी

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १६:३६
दाङमा एक १० वर्षीया बालिकामा डेंगु राेग भएकाे पुष्टी भएकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बेला ८ का ३२ बर्षीय रामबहादुर र तुलसीपुरका १० बर्षीय सीमा (दुवै जनाकाे नाम परिवर्बतन) लाई डेँगुकाे संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका डेँगु तथा मलेरिया फोकल पर्सन कमल चन्दका अनुसार अहिले रामबहादुरको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको छ भने सीमा उपचार पछि घर फर
पेट्राेल पम्पमा अागलागी कराेडाैं क्षती

पेट्राेल पम्पमा अागलागी कराेडाैं क्षती

    प्रकाशित मितिः ३० कार्तिक २०७३, मंगलवार १३:२६
लमहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ । गएराती लमही स्थित श्रीराम पेट्रोल पम्पमा आगलागी भएको हो । आगलागीबाट पेट्रोल, मोबिल, डिजल, तथा भौतिक संरचना नष्ट भएको पेट्रोल पम्प सञ्चालक लिलाराम खनालले जानकारी दिए । यस्तै पम्पमा रहेका कागजपत्र समेत जलेका छन् ।  राती ११ बजेतिर पेट्रोल पम्पमा एकाएक आगो दन्कीन सुरु गरेको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । ट्यांकरबाट तेल