☰ open Loading... 29 April 2025|  

Tag: पार्वती बस्नेत

दाङमा नौसय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

दाङमा नौसय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

    प्रकाशित मितिः ८ असार २०७४, बिहीबार ११:५८
दाङ । यही असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, लमही नगरपालिकामा एक सय दुई जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । त्यसैगरी बबई गाउँपालिकामा ५५, र
दाङका दश स्थानीय तहमा शान्तिपूर्ण रुपमा मनाेनयन दर्ता

दाङका दश स्थानीय तहमा शान्तिपूर्ण रुपमा मनाेनयन दर्ता

    प्रकाशित मितिः ४ असार २०७४, आईतवार १७:१२
दाङ । स्थानीय तहको निर्बाचनका लागि दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँ पालिकामा उत्साहका साथ मनोनयन दर्ता भएको छ । दाङका दशबटै स्थानीय तहमा आफ्नो बर्चश्व देखाउन ठुला दल नेपाली काग्रेस, नेकपा एमाले र माओबादी केन्द्रले नेकपा एमाले र माओबादी केन्द्रले जुलुस बाजाघाजा र आ आफ्नो पहिचान देखाउदै मनोनयन दर्ता गरेका छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नयाँ सक्ति, नेकपा माले र नेकपा क्रान्तिकार
व्यापारी अपरहरण प्रकरण : सत्य तथ्य केही दिनमा बाहिर ल्याउँछाैं : डिअार्इजी

व्यापारी अपरहरण प्रकरण : सत्य तथ्य केही दिनमा बाहिर ल्याउँछाैं : डिअार्इजी

    प्रकाशित मितिः ३० जेष्ठ २०७४, मंगलवार १७:३६
दाङ । मध्यपश्चिम प्रहरि प्रमुख डिआईजि बिजय कायस्थले अपहरित तुलसीपुरका ब्यवसायी राजकुमार श्रेष्ठका बारेमा चाडै सत्य तत्थ्य बाहिर आउने बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले श्रेष्ठ घटनाका बारेमा सुक्ष्म अध्यण भैरहेको भन्दै दुई चार दिनमै सत्य तत्थ्य बाहिर आउने बताउका हुन् । शुक्रबार देखि अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठीत ब्यवसायि श्र
मत बदर हुन नदिन नमुना मतदान

मत बदर हुन नदिन नमुना मतदान

    प्रकाशित मितिः २७ जेष्ठ २०७४, शनिबार १८:३१
दाङ । जिल्ला निर्वाचन कार्यालय दाङले दोस्रो चरण अन्तरगत आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाइ लक्षीत गर्दे शनिवार नमुना मतदान कार्य सम्पन्न गरेको छ । मतदाताहरुलाइ मतदान गर्ने र मत वदर नहोस भन्नका लागी जिल्ला निर्वाचन कार्यालय दाङले यप्रकारको नमुना मतदान केन्द« मार्फत मतदाताहरुलाइ सुसुचीत गरेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख जिवय कुरमार कार्कीले जानकारी दिए । घोराही उपमहानगरपालिक
मेलमिलापकर्ता नै चुनावी मैदानमा

मेलमिलापकर्ता नै चुनावी मैदानमा

    प्रकाशित मितिः २४ जेष्ठ २०७४, बुधबार १८:२५
दाङ । स्थानीयतहको दोस्रो चरणको निर्वाचनमा राप्ती गाउँपालिकामा रहेका २ वटा सामुदायिक मेलमिलाप केन्द्रका १७ जना मेलमिलापकर्ताहरु चुनाब लड्दै छन् । सामुदायिक मेलमिलाप केन्द्र सिसहनियाँका अनुसार सिसहनियाँबाट १० जना र लालमटियाबाट ७ जन गरी १७ जना मेलमिलाप कर्ताहरु विभिन्न पार्टीका वडा अध्यक्ष र सदस्यमा चुनाव लड्न लागेको मेलमिलाप केन्द्र सिसहनियाँका संयोजक परशुराम चौधरीले जानकारी दिएका छन् । जस अनुसार
केसीको अनसन चार दिनलाई स्थगित

केसीको अनसन चार दिनलाई स्थगित

    प्रकाशित मितिः १५ जेष्ठ २०७४, सोमबार १७:५७
दाङ । डा. गोविन्द केसीले सोमबारदेखि दाङमा गर्ने भनिएको सत्याग्रह चार दिनका लागि स्थगित भएको छ । केसीले राखेका विभिन्न मागहरु मध्य राप्तीको घोराहीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने माग अगाडी बढेसंगै उनले नागरिकहरुको आग्रहमा सत्याग्रह शुक्रबारसम्म स्थगित गरेका हुन् । सोमबारको मन्त्रीपरिषदको सामाजिक समितिले राप्तीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने अवधारणा पारित गरेर मन्त्री परिषदमा पठा
आफैले बोकेको बन्दुक पड्कीदा  सैनिक हवल्दार मृत्यु

आफैले बोकेको बन्दुक पड्कीदा सैनिक हवल्दार मृत्यु

    प्रकाशित मितिः १५ जेष्ठ २०७४, सोमबार १७:४५
दाङ : चुनावी गस्तीमा गएका बेला एक सैनिक हवल्दारको गोली लागेर मात्यु भएको छ । दाङको देउखुरीबाट राप्तीपारी राजपुर जाँदै गर्दा उनले बोकेको बन्दुक पड्कीदा घोराही निबासी ३४ बिर्षीय किसन थापाको मृत्यु भएको दाङ प्रहरीले पुष्टी गरेको छ । थापाले बोकेको बन्दुक अचानक पड्कीएर मृत्यु भएको प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले जानकारी दिए । थापाको सवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रिय अस्पताल घोरा
सामुदायिक वनका अध्यक्षले नै काठ तस्कर गरेपछि…

सामुदायिक वनका अध्यक्षले नै काठ तस्कर गरेपछि…

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १९:२५
दाङ । सामुदायिक वनको रक्षागर्न बनेको सामुदायिक वन समूहका अध्यक्ष नै काठ चोरी तष्करीमा संलग्न भएको रहस्य खुलेको छ । देउखुरी राप्तीपारीको राजपुर गाउँपालीका–५ स्थित काजोल सामुदायिक वन समुहका अध्यक्ष मदन भण्डारीले रा.१ त. १३७७ नम्बरको आफ्नै ट्याक्टरमा काठ राखेर नर्तितर्फ पठाउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । गढवा इप्रकाका प्रहरी निरिक्षक
पत्रकार महासंघ दाङद्वारा तीन वर्षे कार्ययोजना सार्वजनिक

पत्रकार महासंघ दाङद्वारा तीन वर्षे कार्ययोजना सार्वजनिक

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार १९:५६
दाङ । नेपाल पत्रकार महासंघ दाङले ६२ औ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघको तीनवर्षे कार्ययोजना सार्वजनीक गरेको छ । बुधबार भएको कार्यक्रममा महासंघका जिल्ला उपाध्यक्ष डील्ली मल्लले महासंघ आगामी तीनवर्षे कार्यायोजना सार्वजनिक गरेका हुन् । महासंघले पेशागत संगठनात्मक,  भौतिक , आर्थिक पक्षसहितका विभीन्न कार्ययोजनाहरु प्रस्तुत गरेको छ । महासंघले आगामी वर्षलाई कार्ययोजना कार्यान्वयनको वर्षको रु
भूइहाँर थान संरक्षणका लागि ४५ लाख बितरण

भूइहाँर थान संरक्षणका लागि ४५ लाख बितरण

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २१:०४
दाङ । थारु समुदायको धार्मिक स्थल भूइहाँर थान संरक्षणका लागि दाङमा ४५ लाख रुपैया बितरण गरिएको छ । नेपाल सरकारबाट संस्कृती संरक्षणका लागि बिनियोजन गरेको रकम मध्ये थारु समुदायको धार्मिक स्थल भूइहाँर थान संरक्षणका लागि आज मंगलबार बितरण गरिएको हो । थारु समुदायको आस्थाको केन्द्र भूइहाँर थानको संरक्षणका लागि कतैबाट पहल नहुदा लोप हुने अबस्थामा पुगेको थियो । द्धन्दकालदेखि हालसम्म आईपुग्दा करिव करिव भ्यूह