☰ open Loading... 18 April 2025|  

Tag: पाेखरा ।

कांग्रेस झाडीमा अल्झेको बाह्रसिंगेः ओली

कांग्रेस झाडीमा अल्झेको बाह्रसिंगेः ओली

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार १८:४१
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मात्रै देशको बारेमा सोच्ने एक्लो पार्टी भएको दाबी गरेका छन् । पोखरामा आज जनसभालाई सम्बोधन गर्दै उनले पहिले कांग्रेस देशभक्त पार्टी भएपनि हाल झाडीमा सिङ अल्झेको बाह्रसिङे भएको बताए । ‘पहिले कांग्रेस देशको बारेमा सोच्ने पार्टी थियो तर अहिले बुढो बाह्रसिङे भएको छ,’ उनले भने, ‘झाडीमा सिङ अल्झेको बाह्रसिङे हलचल गर्न सक्दैन कांग्रेस पनि त्यही हो ।’ ओलीले कांग