
देउसी भैलोको रकमबाट अक्षयकोष
प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १४:५२
हरेक बर्ष तिहारमा देउसी भैली खेलेर थुप्रै रकम संकलन गर्ने गरिन्छ । संस्कृती संरक्षणको नाममा संकलित उक्त रकम केहीलाई अपवाद मान्ने हो भने प्रायः वनभोजमा नै सकिने गर्दछ । कालीकोटको मान्ममा प्रशारण केन्द्र रहेको रेडियो मालिकाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ । कर्णालीको कला, साहित्य, संस्कृती र पर्यटन प्रबद्र्धनका लागि उक्त कोष स्थापना गरिएको हो ।
देउसी भैलोबाट संकलित ५०