
चिसोले राउटेको जनजीवन कष्टकर
प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १५:४७
जंगलमा फिरन्ते जीवन बिताउने अति संकटासन्न अवस्थामा पुगेको जाति हो राउटे । यो जाति घुम्दै फिर्दै यतिबेला अछाम जिल्लाको नाडा गाविस अन्तर्गत पर्ने कोल्लीमोरास्थित कर्णाली किनारमा पुगेको छ ।
२१ औं शताब्दीको यो युगसम्म पनि राउटेहरु आफ्नै परम्परागत जीवनशैलीमा बाँचिरहेका छन् । आधुनिक जीवनशैलीदेखि टाढा रहने राउटेहरु आधा शरिर ढाक्ने हुँदा चिसोले उनीहरुको जनजीवन प्रभावित हुन पुगेको छ ।
शरीर न्यानो राख