☰ open Loading... 22 April 2025|  

Tag: प्रकाश अधिकारी । सुर्खेत

झूटा मुद्दामा दलित युवा हिरासतमा

झूटा मुद्दामा दलित युवा हिरासतमा

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १४:५६
करिब दुई वर्ष लामो प्रेम सम्बन्धलाई यही मंसिरभित्रै वैवाहिक सम्बन्धमा जोड्ने तयारीमा थिए, सालकोट ७ का टीकाराम विक । छिमेकी गाविस बाबियाचौर ८ की कठायत थरकी युवतीलाई मंसिर १० गते दिदीको घरमा ल्याइसकेका थिए । माइतीले दलित युवासँग छोरी भागेको थाहा पाएपछि टीकारामले असुरक्षा महसुस गरे । भगाएलगत्तै माइती पक्षबाट व्यापक सोधीखोजी गरियो । ‘बिहेमा अवरोध हुने देखेर इन्डिया जाऊ भनेर पठायौं,’ टीकारामकी दिदी सु