
‘कालिकोट : शुन्य देखि सयको बाटो’
प्रकाशित मितिः ११ जेष्ठ २०७४, बिहीबार ०८:२३
नमस्कार....!!
सर्बप्रथम सबैलाई जो स्थानीय निर्वाचनमा बिजय भएर आऊनु'भयो बधाई तथा अगामी कार्यकालको शुभकामना र जस्ले निर्वाचनमा पराजय भोग्नु भयो उहाँहरुलाई झनैँ शुभकामना आगामी बाटोलाई अझै स्पष्ट र शानदार बनाएर आऊने दिनमा जनताको मन र मत जित्ने त्यो आट् र साहस तपाईमा पलाओस् ।
बर्षौ देखि हामीले यहि गुनासो गर्यौ, आक्रोश ओक्ल्यो कि राजधानीले - त्यो सिहंदरबारले कालिकोटका आशुँ देख्न सकेन यहाँका पसि